पारित विधेयक

क्र.स. शिर्षक सभाबाट पारित मिति
०१ कर्णाली प्रदेश आर्थिक कार्यविधि विधेयक, २०७४ २०७४।१२।२१
०२ आर्थिक वर्ष २०७४-०७५ को सेवा र कार्यहरुको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५/०१/१६
०३ गाउँ सभा र नगर सभाको कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ २०७५/०१/२४
०४ कर्णाली प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ २०७५/०२/१८
०५ प्रदेश औद्योगिक व्यवसायका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ २०७८/१०/२५
०५ कर्णाली प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ २०७५/०२/२०
०६ आर्थिक वर्ष २०७५-०७६ को सेवा र कार्यहरूका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५/०३/०१
०७ कर्णाली प्रदेश वित्तीय हस्तान्तरण(व्यवस्थापन) विधेयक, २०७५ २०७५/०३/१८
०८ आर्थिक वर्ष २०७५-०७६ को सेवा र कार्यहरूका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५/०३/१८
०९ कर्णाली प्रदेश ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक २०७५-०७६ २०७५/०३/१८
१० कर्णाली प्रदेशमा कर तथा गैरकर राजस्व लगाउने र उठाउनेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ २०७५/०३/१८
११ कर्णाली प्रदेश आर्थिक अध्यादेश, २०७८ २०७८/१०/१८
११ कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ २०७५/०३/१९
१२ कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ २०७५/०३/२२
१३ प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७६-०७७ २०७५/०३/२९
१४ प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ २०७५/०४/२५
१५ कर्णाली प्रदेश सार्वजनिक प्रसारण सम्बन्धमा कानूनी व्यवस्था गर्न बनेको विधेयक, २०७५ २०७५/०४/२५
१६ प्रदेशमा खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५/०६/०९
१७ गाउँ सभा र नगर सभा सञ्‍चालनको लागि व्यवस्था गर्न बनेको विधेयक, २०७५ २०७५/०७/१३
१८ जिल्ला सभाको सञ्चालनका निम्ति व्यवस्था गर्न बनेको विधेयक ¸२०७५ २०७५/०७/१४
१९ कर्णाली प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ २०७५/०७/१८
२० कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ २०७५/०७/१८
२१ कर्णाली प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ २०७५/१२/०५
२२ कर्णाली प्रदेशमा सुशासन प्रत्याभुति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक, २०७५ २०७५/१२/२०
२३ कर्णाली प्रदेश सहकारी विधेयक, २०७५ २०७५/१२/२६
२४ प्रदेश लोक सेवा आयोगको काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५/१२/२७
२५ आर्थिक वर्ष २०७६-७७ को सेवा र कार्यहरूको लागि कर्णाली प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६/०३/२९
२६ कर्णाली प्रदेश ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक २०७६-०७७ २०७६/०३/२९
२७ प्राङ्गारिक कृषिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७६/०५/२२
२८ कर्णाली प्रदेश स्वयंसेवक परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६/०५/२९
२९ कर्णाली प्रदेश आर्थिक कार्यविधि (पहिलो संशोधन) ऐन, २०७६ २०७६/०६/०८
३० खाद्य उत्पादन, अधिकार तथा सम्प्रभुता सुनिश्चित गर्न बनेको बिधेयक २०७७/०२/२८
३१ प्रदेश लोक सेवा आयोग ऐन, २०७५ लाई पहिलो संशोधन गर्न बनेको विधेयक २०७६ २०७७/०२/३०
३२ कर्णाली प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७७ २०७७/०३/०१
३३ आर्थिक वर्ष २०७७/७८ को सेवा र कार्यहरूको लागि प्रदेश सञ्चित कोषबाट केहि रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ २०७७/०३/०१
३४ कर्णाली प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ २०७७/०३/०८
३५ सार्वजनिक र निजी क्षेत्रको साझेदारीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७/०३/०८
३६ स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्बन्धी कानूनमा संशोधन र एकिकरण गर्न बनेको विधेयक, 2077 २०७७/०३/२७
३७ प्रदेश लोक सेवा आयोग (दोस्रो संशोधन) ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८/०१/१३
३८ आर्थिक वर्ष २०७७/७८ को सेवा र कार्यहरूको लागि प्रदेश सञ्चित कोषबाट केहि रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ २०७७/०३/२४
३९ कर्णाली प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७७ २०७७/०३/२४
४० प्रदेश लोकसेवा आयोग (दोस्रो) संशोधन अध्यादेश, २०७७ २०७८/०१/१३
४१ प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८/०१/१३
४२ कर्णाली प्रदेशभित्रको राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक, २०७६ २०७८/१०/२४
४३ कर्णाली प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ २०७८/१०/२४
४४ कर्णाली प्रदेशमा व्यापार-व्यवसायको दर्ता तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ २०७८/१०/२५
४५ प्रदेशमा स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८/१०/२५
४६ प्रदेश लोकसेवा आयोग (दोस्रो) संशोधन अध्यादेश, २०७७ २०७८/१०/१८
४७ प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधा सम्बन्धी अध्यादेश, २०७८ २०७८/१०/१८
४८ कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८ २०७८/१०/१८
४९ कर्णाली प्रदेश खेलकुद विकास (पहिलो संशोधन) अध्यादेश, २०७८ २०७८/१०/१८
५० कर्णाली प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७७ (प्रतिस्थापन विधेयक) २०७८/११/२६
५१ आर्थिक वर्ष २०७८/७९ को सेवा र कार्यहरूको लागि प्रदेश सञ्चित कोषबाट केहि रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (प्रतिस्थापन विधेयक) २०७८/११/२४

दर्ता विधेयक

Darta

समितिमा गएका विधेयक

Samiti

पारित विधेयक

Parit

प्रमाणीकरण भएका बिधेयक

Pramanikaran